Techie IT
Samayabaddha
शुक्रबार, ८ फागुन, २०८२

कतिमा हुँदैछ आज सुनचाँदीको कारोबार ?


काठमाडौं । आज सुनको स्थिर रहेको छ । आज छापावाला सुनको मुल्य प्रतितोला ३ लाख ४ हजार ७ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । विहीबार पनि छापावाला सुनको मुल्य सोही रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मुल्य भने घटेको छ । आज चाँदी प्रतितोला १० रुपैयाँले घटेको हो । यससँगै आज चाँदी प्रतितोला ५ हजार ५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ। हिजो प्रतितोला चाँदी ५ हजार ६० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको थियो।


क्याटेगोरी : अर्थ

प्रतिक्रिया


ताजा अपडेट