Techie IT
Samayabaddha
आईतबार, २२ चैत्र, २०८२

मनसुन भित्रिने भएपछि सतर्कता अपनाउन रोशी गाउँपालिकाको अपील


रोशी गाउँपालिका,काभ्रेले विज्ञप्ती जारी गरेर जेठ मसान्तबाट मौसम भित्रिने हुँदा आफ्ना गाउँपालिका बासिन्दाहरुका लागि सतर्कता अपनाउन अपील गरेको छ ।

गाउँपालिकाको अधिकांश क्षेत्रमा विपद्जन्य जोखिम (बाढी, पहिरो) रहेकोले विपद् जोखिम न्यूनिकरणको लागि सचेत र सावधानी रहन भनिएको छ ।

प्रमुख प्रशासकीय अधिकृत रामबहादुर तामाङले जारी गरेको विज्ञप्तीमा विपद् आईपरेमा तुरुन्तै गाउँपालिका पदाधिकारी र कर्मचारीहरुलाई सम्पर्क गर्नको लागि सम्पर्क नम्बर समेत जानकारी गराईएको छ ।

गाउँपालिकाले जारी गरेको वक्तव्य :


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट