Techie IT
Samayabaddha
बुधबार, २६ कात्तिक, २०८२

बेलायतका राजकुमार एडवार्डले गरे भक्तपुर दरबार स्क्वायरको अवलोकन


भक्तपुर, २३ माघ । अनौपचारिक भ्रमणका लागि नेपाल आएका बेलायतका राजकुमार एडवार्डले भक्तपुर दरबार स्क्वायरको अवलोकन गरेका छन्। बुधबार बिहान भक्तपुर दरबार क्षेत्र पुगेका उनले ऐतिहासिक सम्पदाहरूको अवलोकन गरेका हुन्।

राजकुमार एडवार्ड र उनकी श्रीमती सोफी मंगलबार नेपाल भ्रमणमा आएका हुन्। उनीहरू छुट्टाछुट्टै जहाजबाट काठमाडौं आएका हुन्। राजकुमार दम्पतीले मंगलबार अपरान्ह राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका थिए।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट