Techie IT
Samayabaddha
शुक्रबार, ८ फागुन, २०८२

राष्ट्रिय स्वतन्त्र पार्टीको पोखरा चुनावी सभा पनि स्थगित


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पोखराको चुनावी सभा कार्यक्रम पनि स्थगित भएको छ ।

भैरहवा र पोखरामा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहले गर्ने भनिएको सम्बोधन स्थगित भएको जनाइएको छ ।

भैरहवामा शनिबार र आइतबार पोखरामा सम्बोधन कार्यक्रम राखिएको थियो । अन्तिम समयमा आएर दुवै ठाउँमा गर्ने भनिएको कार्यक्रम स्थगित भएको हो ।


क्याटेगोरी : राजनीति


प्रतिक्रिया


ताजा अपडेट