Techie IT
Samayabaddha
बुधबार, १७ वैशाख, २०८२

पूर्व राजा ज्ञानेन्द्र शाह भुटान भ्रमणमा जाँदै


काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहले भुटान भ्रमण गर्ने भएका छन् ।

शाह आगामी साता निजी भ्रमणको सिलसिलामा भुटान प्रस्थान गर्ने संवाद सचिव डा. फणीराज पाठकले जानकारी दिए ।

शाहले नौरथाको अवधिमा त्यहाँका विभिन्न शक्तिपिठको दर्शन गर्ने कार्यक्रम रहेको छ । दसैँ मान्न भने उनी काठमाडौं नै फर्किने कार्यतालिका तय भएको छ ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट