Techie IT
Samayabaddha
मंगलबार, १९ फागुन, २०८२

काठमाडौँको टेकुमा ढलभित्र छिरेका युवकको उद्धार


काठमाडौं, २५ फागुन । काठमाडौँको टेकुस्थित ढलभित्र छिरेका युवकको प्रहरीले उद्धार गरेको छ।

विपद् व्यवस्थापन महाशाखा सामाखुसीको टोलीले आइतबार बिहान काठमाडौँ महानगरपालिका २० टेकुस्थित कनक पेट्रोल पम्प नजिकैबाट ढलभित्र छिरेका युवकको उद्धार गरेको हो।

उद्धारपछि करिब ३० वर्षका ती युवकलाई उपचारको लागि ट्रमा सेन्टरमा लगिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी अपिलराज बोहोराले जानकारी दिए। ‘त युवकको नाम खुलेको छैन ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट