Techie IT
Samayabaddha
बिहीबार, १८ वैशाख, २०८२

रामेछापको खिम्तीमा भारतीय गाडी दुर्घटना, आठ जना घाइते


रामेछाप, ४ चैत । रामेछापको लिखुतामाकोशी गाउँपालिका–६ खिम्तीमा फोर्स गाडी दुर्घटना भएको छ ।

सोमबार बिहानी भारतको जयपुर हिँडेको भारतीय नम्बर प्लेटको आर.जे १४ टि।डि ८६८७ नम्बरको फोर्स गाडी खिम्तीको छत्तिउने खोला नजिर्क दुर्घटना भएको जिल्ला ट्राफक प्रहरी कार्यालय रामेछापका प्रमुख दिपक चौलागाईंले जानकारी दिए ।

उनका अनुसार दुर्घटनामा ८ जना सामान्य घाइते भएका छन् भने घाइतेहरुको उद्धार गरी सदरमुकाम मन्थली ल्याइएको छ ।


क्याटेगोरी : पालिका, समाचार

प्रतिक्रिया


ताजा अपडेट