Techie IT
Samayabaddha
बिहीबार, १८ वैशाख, २०८२

भारतका विद्युत्मन्त्री काठमाडौंमा


काठमाडौं, ९ वैशाख । भारतका विद्युत् र आवास तथा शहरी मामिलामन्त्री मनोहरलाल खट्टर नेपाल आइपुगेका छन्। उनलाई ऊर्जा मन्त्रालय र काठमाडौंस्थित भारतीय दूतावासका अधिकारीहरूले स्वागत गरे।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको निमन्त्रणामा खट्टर केहीबेर अघि काठमाडौं आइपुगेका हुन् । २०८१ माघ ३० मा भारत भ्रमणका क्रममा मन्त्री खड्काले खट्टरलाई नेपाल भ्रमणको निम्तो दिएका थिए।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट