Techie IT
Samayabaddha
मंगलबार, २४ चैत्र, २०८२

सिंहदरवारमा सुरक्षा परिषद्को बैठक जारी


काठमाडौं, २४ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले सुरक्षा परिषद्को बैठक बोलाएका छन्। सिंहदरवारमा सुरक्षा परिषद्को बैठक जारी रहेको प्रधानमन्त्री सचिवालयले जानकारी दिएको छ।

बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक, मुख्य सचिव एकनारायण अर्याल, प्रधानसेनापति अशोकराज सिग्देललगायत सहभागी छन्

भारत र पाकिस्तानबीच तनाव बढिरहेका बेला नेपालले लिनुपर्ने आगामी रणनीतिका विषयमा छलफल केन्द्रित रहेको बताइएको छ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट