Techie IT
Samayabaddha
शुक्रबार, २६ वैशाख, २०८२

रातो मच्छिन्द्रनाथको रथबाट आज नरिवल खसालियो


काठमाडौं । रातो मच्छिन्द्रनाथको जात्राअनुसार शुक्रबार रथको टुप्पोबाट धार्मिक परम्पराअनुसार नरिवल खसालिएको छ ।

खसेको नरिवल जसले समात्छ, उसले छोरा प्राप्त गर्छ भन्ने मान्यता छ।

यही अवसरमा ललितपुर महानगरपालिकाले आज आफ्ना कार्यालयमा सार्वजनिक बिदा पनि दिएको थियो ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट