Techie IT
Samayabaddha
सोमबार, २३ चैत्र, २०८२

जमलमा तीन वटा सवारी आपसमा ठोक्किए


काठमाडौं । काठमाडौंको जमलस्थित सिद्धि भवन अगाडि तीन वटा सवारी साधन एकआपसमा ठोक्किएर दुर्घटना भएको छ ।

मंगलबार केहीबेर अघि मोटरसाइकल, स्कुटर र एउटा माइक्रो एक आपसमा ठोक्किएर दुर्घटना भएको जनाइएको छ ।

दुर्घटनामा परेर एक जना घाइते भएका छन् । घाइतेको अवस्था सामान्य रहेको छ । दुर्घटनाको कारणबारे थप अनुसन्धान अघि बढाएको छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट