Techie IT
Samayabaddha
सोमबार, २३ चैत्र, २०८२

काठमाडौंमा मौसम प्रतिकूल हुँदा एयर इन्डिया बनारस डाइभर्ट


काठमाडौं । भारत नयाँदिल्लीबाट काठमाडौं आइरहेको एयर इन्डियाको जहाज बनारस डाइभर्ट भएको छ ।

काठमाडौंमा मौसम प्रतिकूल हुँदा एयर इन्डियाको जहाज बनारस डाइभर्ट भएको हो ।

बिहान ९ः५० मा अवतरण गर्नुपर्ने जहाज बनारस डाइभर्ट गर्नुपरेको हो । आज बिहानैदेखि काठमाडौंमा भिजिबिलिटी कमजोर थियो ।

अहिले भने उडानरअवतरण सामान्य रहेको छ । तर, उडान चाप भने छ । एयर इन्डियाको डाइभर्ट भएको जहाज समेत अहिले काठमाडौं अवतरणका लागि आइरहेको छ ।


क्याटेगोरी : समाचार


प्रतिक्रिया


ताजा अपडेट