Techie IT
Samayabaddha
बुधबार, १३ फागुन, २०८२

०८३ सालमा हुने सार्वजनिक बिदा निर्धारण गर्ने सरकारको निर्णय


काठमाडौं । सरकारले विसं २०८३ सालमा दिइने सार्वजनिक बिदा निर्धारण गर्ने निर्णय गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले ०८३ साल वैशाख १ गतेदेखि चैत मसान्तसम्म दिइने सार्वजनिक बिदा निर्धारण गर्ने निर्णय गरेको हो ।

यद्यपि सार्वजनिक बिदाका दिनहरू निर्धारण भने भइसकेको छैन । जसमा वैशाख १ गतेदेखि चैत मसान्तसम्म दिइने सार्वजनिक बिदा निर्धारण गर्ने छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट