दोलखामा हवाई फायर
काठमाडौं । दोलखामा हवाई फायर भएको छ । मतदान गर्ने क्रममा विवाद भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको हो ।
निर्वाचन खटिएका कर्मचारीमाथि नै हातपात गर्न खोजेपछि हवाई फार भएको हो । अहिले सामान्य नाराबाजी भइरहेको छ ।
दोलखाको मालु मतदानस्थलमा विवाद भएको हो ।
क्याटेगोरी :
समाचार



















प्रतिक्रिया