Techie IT
Samayabaddha
बिहीबार, २१ फागुन, २०८२

दोलखाको मालुमा मतदान कार्य रोकियो


काठमाडौं । दोलखाको मालु मतदान स्थलमा मतदान रोकिएको छ । तामाकोशी गाउँपालिका-४ मालु मतदान गर्ने क्रममा विवाद भएपछि मतदान नै रोकिएको हो ।

निर्वाचनमा खटिएका कर्मचारीमाथि हातपात हुन खोजेपछि प्रहरीले हवाई फायर गरेको थियो । हवाई फायरपछि नाराबाजी सुरु भएको थियो । लगत्तै सर्वदलीय बैठक डाकिएको र मतदान सुरु गर्नेबारे छलफल जारी रहेको बताइएको छ ।


क्याटेगोरी : समाचार


प्रतिक्रिया


ताजा अपडेट