Techie IT
Samayabaddha
शुक्रबार, २९ फागुन, २०८२

एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक


काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृशोक परेको छ। उनका बुवा मोहन प्रसाद ओलीको ९७ वर्षको उमेरमा आज बिहान निधन भएको हो।

केही दिनयता अस्वस्थ मोहन प्रसादको गठ्ठाघरस्थित कोरियन अस्पतालमा निधन भएको हो।

उनको पार्थिव शरीर ओली निवास गुण्डुमा लैजाने र दिउँसो पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने जनाइएको छ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट