Techie IT
Samayabaddha
मंगलबार, १७ चैत्र, २०८२

काठमाडौंका तत्कालीन सीडीओ छवि रिजाल पक्राउ


काठमाडौं । काठमाडौंका तत्कालीन सीडीओ छवि रिजाल पक्राउ परेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालय आज बिहान उनलाई पक्राउ परेको हो ।

उनी भदौ २३ मा भएको जेनजी आन्दोलनका बेला काठमाडौंका सीडीओ थिए । उनीमाथि आन्दोलनकारीलाई गोली चलाउन आदेश दिएको आरोप छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट