Techie IT
Samayabaddha
मंगलबार, २४ चैत्र, २०८२

नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा पण्डित नियुक्त


काठमाडौं । सरकारले नेपाल राष्ट्र बैंकमा दुई डेपुटी गभर्नर पदमा कार्यकारी निर्देशक किरण पण्डितलाई नियुक्त गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्र बैंकमा रिक्त रहेको दुई डेपुटी गभर्नर पदमध्ये एउटामा पण्डितलाई नियुक्त गर्ने निर्णय गरेको हो । पण्डितलाई नियुक्त गरेपनि अझै एकजना डेपुटी गभर्नरको पद खाली रहेको छ ।

डेपुटी गभर्नर डा निलम ढुंगाना र बमबहादुर मिश्रको पदावधि सकिएपछि एक महिनादेखि राष्ट्र बैंकमा दुई डेपुटी गभर्नरको पद रिक्त रहेको थियो ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट