Techie IT
Samayabaddha
मंगलबार, ५ फागुन, २०८२

राई नेतृत्वको जसपाको मधेस प्रदेश संयोजक बने अशोक यादव


अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)को मधेस प्रदेश संयोजकमा अशोक यादव नियुक्त भएका छन्।

उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल फुटेर गठन भएको नयाँ जसपाले यतिबेला केन्द्रसँगै प्रदेश, जिल्ला र पालिकाहरुमा संगठन निर्माण गरिरहेको छ।

मधेस प्रदेशका पूर्व सांसदसमेत रहेका यादव सर्लाहीको कविलासी नगरपालिका सलेमपुरका हुन्।
यादवले पार्टीको प्रदेश संयोजकको जिम्मेवारी पाएपछि सर्लाहीमा उनको भव्य स्वागत भएको छ।

क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट