हृदयाघातबाट दैनिक १० हजार युरोपेलीको मृत्यु
	
				
			कोपनहेगन । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले युरोपमा ४० प्रतिशत मृत्यु हृदयाघातबाट हुने गरेको बताएको छ । यो एक दिनमा १० हजार वा प्रतिवर्ष ४० लाख मृत्यु बराबर हो । सङ्गठनले बुधबार युरोपेलीहरूसँग नुनको सेवन कम गर्न आग्रह गरेको छ ।
क्याटेगोरी : स्वास्थ्य/जीवन शैली


				
				
				
				
				















प्रतिक्रिया