Techie IT
Samayabaddha
शुक्रबार, १९ वैशाख, २०८२

यस्तो छ आजको सुनको मूल्य


काठमाडौं, १९ वैशख । आज सुन प्रतितोला एक लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँ बढेर कारोबार भएको छ । चाँदी एक हजार ९३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

मंगलबार चाँदी प्रतितोला एक हजार ९१५ रुपैयाँमा कारोबार भएको थियो ।


क्याटेगोरी : अर्थ

प्रतिक्रिया


ताजा अपडेट