अर्थमन्त्री पौडेल र विश्व बैँकका उपाध्यक्ष राइजरबिच भेटवार्ता

काठमाडौँ, ३१ वैशाख । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल र विश्व बैँकका दक्षिण एसिया हेर्ने उपाध्यक्ष मार्टिन राइजरबिच शिष्टाचार भेटवार्ता भएको छ ।
सो अवसरमा नेपाल सरकार र विश्व बैँकबिच आगामी साझेदारीका विषयमा छलफल भएको छ ।
भेटवार्ता आज सिंहदरबारस्थित अर्थमन्त्रालयमा भएको हो ।
क्याटेगोरी : अर्थ
प्रतिक्रिया