पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौं । नेपाल आयल नियमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।
आज राति १२ बजेबाट लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य घटाइएको हो ।
जस अनुसार पेट्रोलमा १ र डिजेल–मट्टितेलमा ३ रुपैयाँले मूल्य घटाइएको छ ।
क्याटेगोरी : अर्थ
प्रतिक्रिया