Techie IT
Samayabaddha
आईतबार, ४ जेठ, २०८२

सुनको मूल्य घट्यो


काठमाडौं, ४ जेठ । नेपाली बजारमा सुनको मूल्य तोलामा ६०० रुपैयाँ घटेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार ९जेठ ४० सुन तोलाको एक लाख ८४ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

गत शुक्रबार सुन एक लाख ८४ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य स्थिर छ । चाँदी प्रतितोला एक हजार ९४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । शुक्रबार पनि चाँदी यही मूल्यमा कारोबार भएको थियो ।


क्याटेगोरी : अर्थ

प्रतिक्रिया


ताजा अपडेट