Techie IT
Samayabaddha
मंगलबार, ६ जेठ, २०८२

यस्तो छ नेपाली बजारमा आजको सुनको मूल्य


काठमाडौं, ६ जेठ । नेपाली बजारमा मंगलबार सुनको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य एक लाख ८४ हजार ८०० रुपैयाँ तोकिएको छ ।

चाँदीको मूल्य भने पाँच रुपैयाँ घटेको छ । चाँदी प्रतितोला एक हजार ९४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


क्याटेगोरी : अर्थ

प्रतिक्रिया


ताजा अपडेट