Techie IT
Samayabaddha
आईतबार, ३१ साउन, २०८३

सांसद बनिन् अभिनेत्री कंगला रनौट


बलिउड अभिनेत्री कंगना रनौट सांसद बनेकी छन्। उनले हिमाञ्चल प्रदेशको मन्डीबाट लोकसभा चुनावमा विजयी भएकी छन्।

कंगनाले भारतीय जनता पार्टीबाट विजयी भएकी हुन्। उनले कांग्रेसका विक्रमन्दितिया सिंहलाई ७४ हजार ७५५ मतान्तरले हराएकी हुन्। कंगनाले ५ लाख ३७ हजार २२ मत ल्याउँदा सिंहले ४ लाख ६२ हजान २६७ मत ल्याएका छन्।


क्याटेगोरी : अन्तर्राष्ट्रिय

प्रतिक्रिया


ताजा अपडेट