जापानमा ६ म्याग्निच्युडको शक्तिशाली भूकम्प
काठमाडौं, २१ चैत । जापानमा भूकम्प गएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार बुधबार साँझ जापानको क्युसुमा ६.० म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको हो।
भूकम्प ३० किलोमिटर गहिराइमा गएको थियो। अहिलेसम्म कुनै क्षतिको रिपोर्ट आइसकेको छैन।
क्याटेगोरी : अन्तर्राष्ट्रिय



















प्रतिक्रिया