Techie IT
Samayabaddha
मंगलबार, ३० वैशाख, २०८२

राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश


काठमाडौँ, १८ मङ्सिर । राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेश भएको छ।

मंगलबार दिउँसो आयोगका अध्यक्ष तपबहादुर मगरले राष्ट्रपति कार्यालयमा पुगेर आर्थिक प्रतिवेशन पेश गरेका हुन्

राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार संविधानको धारा २९४ बमोजिम मानव अधिकार आयोगको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश भएको हो।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट