Techie IT
Samayabaddha
मंगलबार, १८ कात्तिक, २०८२

कुलमान घिसिङको समर्थनमा माइतीघर मण्डलामा प्रदर्शन


काठमाडौँ, २४ चैत । नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङको समर्थनमा माइतीघर मण्डलामा प्रदर्शन भएको छ।

प्रदर्शनमा सहभागीहरूले कुलमानको पुनर्बहालीको माग गरेका छन्। साथै उनीहरूले देशमा जनताबाट प्रत्यक्ष चुन्ने कार्यकारी राष्ट्रपति प्रणाली लागु गरी कुलमानलाई कार्यकारी राष्ट्रपति बनाउनुपर्ने बताएका छन्।


क्याटेगोरी : जनमञ्च, समाचार

प्रतिक्रिया


ताजा अपडेट