Techie IT
Samayabaddha
बिहीबार, १८ वैशाख, २०८२

रामेछापमा विदेशी पर्यटक लिएर काठमाडौँ जाँदै गरेको कार दुर्घटना


रामेछाप, ९ वैशाख । रामेछापमा विदेशी पर्यटक लिएर काठमाडौँ जाँदै गरेको कार दुर्घटनामा परेको छ।

आज विहान सदरमुकाम मन्थलीबाट २ जना फ्रान्सेली पर्यटक लिएर काठमाडौँ जाँदै गरेको बा २१ च ३१३७ नम्बरको कार खाँडादेवी गाउँपालिका–३ भिरपानी स्थित गोगनपानी सडक खण्डअन्तर्गत चहरी खोलामा दुर्घटना भएको हो।

दुर्घटनामा परेको कारमा सवार दुवै जना पर्यटक र चालक सकुशल रहेको खाँडादेवी गाउँपालिका–३ भिरपानीका वडा अध्यक्ष पुष्कर कार्कीले जानकारी दिए।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट