Techie IT
Samayabaddha
बिहीबार, २५ वैशाख, २०८२

मन्त्रिपरिषद् बैठक सुरु


काठमाडौं । मन्त्रिपरिषद्को बैठक सुरु भएको छ ।

प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक भर्खरै सुरु भएको हो ।

आजको बैठकअघि बालुवाटारमै प्रधानमन्त्री, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायत दुई पार्टीकाबाट सहभागी केही मन्त्रीको छलफल भएको थियो ।

छलफलमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री डा. आरजु देउवा राणा सहभागी थिए ।


क्याटेगोरी : राजनीति, समाचार

प्रतिक्रिया


ताजा अपडेट