भारतीय स्वतन्त्र सञ्चारमाध्यम ‘द वायर’ बन्द

एजेन्सी, २६ वैशाख । पाकिस्तानसँग तनावका बीच भारतले भारतीय स्वतन्त्र सञ्चारमाध्यम ुद वायरु भारतमा हेर्न नमिल्ने गरी बन्द गरेको छ । भारतले वायरसँगै हजारौँ ट्वीटर एकाउन्टहरू पनि बन्द गरेको छ ।
द वायरले एक वक्तव्य जारी गर्दै प्रेस स्वतन्त्रताको ग्यारेन्टी उल्लंघन गरेको भन्दै आपत्ति जनाएको छ । अन्य भारतीय सञ्चारमाध्यमभन्दा द वायरले क्रिटिकल एनालाइसिस गरेर भारत–पाकिस्तान तनावबारे समाचारहरू प्रसारण गर्दै आएको थियो ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार
प्रतिक्रिया