Techie IT
Samayabaddha
बुधबार, १ जेठ, २०८२

काठमाडौंको बागबजारमा युवतीको बलात्कारपछि हत्या आरोपमा भारतीय भूपू सैनिक रामचन्द्र पन्त पक्राउ


काठमाडौं, ३१ वैशाख । काठमाडौंको बागबजारमा एक युवतीको बलात्कारपछि हत्या आरोपमा एकजना भारतीय भूपू सैनिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा रामचन्द्र पन्त रहेको प्रहरीले जनाएको छ ।

गत चैतमा बागबजारको एक गेष्ट हाउसमा एक युवती मृत फेला परेकी थिइन् ।

उनको बलात्कारपछि हत्या भएको निष्कर्ष निकालिएको प्रहरीले जनाएको छ । चैत ११ गते मृत फेला परेकी युवतीको पोष्टमार्टमपछि बलात्कारपछि हत्या भएको निष्कर्ष निकालिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार युवतीसँगै कोठामा रहेका पन्त फरार थिए ।

उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : जनमञ्च, समाचार

प्रतिक्रिया


ताजा अपडेट