Techie IT
Samayabaddha
बिहीबार, १ जेठ, २०८२

काठमाडौंमा विद्युत् अवरूद्ध, जताततै अन्धाकार


काठमाडौं । बिहीबार साँझ काठमाडौँसहित देशका पूर्वी र मध्यभागका अधिकांश स्थानमा बिजुली गएको छ।

ढल्केबर सबस्टेसनमा प्राविधिक समस्या आउँदा बत्ती गएको नेपाल विद्युत प्राधिकरणले बताएको छ ।

तर आम जनताको भने फरक बुझाई रहेको पाईएको छ । बाघ कराउनु र बाख्रो हराउनु भएजस्तै कुलमान हट्नु र विजुली जानुले राजधानी तरंगित बनेको छ । इन्भर्टर र जेनेटर ब्यापारिको फाइदाको लागि पटक पटक यो या त्यो बहानामा बिजुली काट्नेहरु फेरी सल्बलाकात होइनन भन्ने शंका जनतामा रहेको पाइन्छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट