Techie IT
Samayabaddha
सोमबार, ५ जेठ, २०८२

समिट एयरको जहाजमा समस्या, काठमाडौंबाट लुक्ला जाँदाजाँदै फर्कियो


काठमाडौं । काठमाडौंबाट लुक्ला जाँदै गरेको समिट एयरको एउटा जहाज इन्जिनमा समस्या देखिएपछि काठमाडौंमै फर्किएको छ ।

आज बिहान ६ः१२ बजे काठमाडौंबाट उडेको ट्वीनअटर जहाज रामेछाप पुग्दा समस्या देखिएपछि काठमाडौं फर्किएको हो ।

सो जहाज आकस्मिक अवतरण गराइएको छ । यसबारे विस्तृत विवरण आउन बाँकी छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट