Techie IT
Samayabaddha
मंगलबार, ६ जेठ, २०८२

कास्कीमा भूकम्पको धक्का महसुस


पोखरा, ६ जेठ । कास्कीमा भूकम्पको धक्का महसुस भएको छ । अपराह्न १ बजेर ५९ मिनेट जाँदा कास्कीको सिनुवा क्षेत्रमा केन्द्रविन्दु भएर भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।

४.७ रेक्टर स्केलको भूकम्प गएको मापन केन्द्रले जनाएको छ ।


क्याटेगोरी : प्रदेश खबर, समाचार

प्रतिक्रिया


ताजा अपडेट