पार्टीमा रसवरी सकिएपछि विवाह नै भयो रद्द !
बिहारको एउटा बिहे पार्टीमा रसबरी सकिएको भन्दै बेहुला र बेहुलीको परिवारबीच हानाहान भएको छ ।
रसबरी सकिएपछि जन्तीले कुर्सी, प्लेट र सिसाको गिलास नै तोडफोड गरेका छन् ।
यस्तो हर्कत गरेपछि बेहुलीको परिवारले छोरी नदिने घोषणा गर्दै प्रहरीमा उजुरी दिएको छ । बेहुलाका बुवा भन्छन् हाम्रो छोरा त अझै बिहे गर्न तयार छ, केटीपक्ष मानेको छैन ।
क्याटेगोरी : समाचार


















प्रतिक्रिया