Techie IT
Samayabaddha
शनिबार, २१ चैत्र, २०८२

विप्लव नेकपाका केन्द्रीय सदस्य चौधरी प्रभु साहको पार्टीमा प्रवेश


नेत्रविक्रम चन्द्र विप्लव नेतृत्वका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य रामकुमार चौधरी आम जनता पार्टी (आजपा) प्रवेश गरेका छन्।

पार्टी कार्यालयमा मंगलबार आयोजित एक कार्यक्रमबीच अध्यक्ष प्रभु साहले मंगलबार साहलाई पार्टी प्रवेश गराएका हुन्।

चौधरी उदयपुर, नेकपाका जिल्ला अध्यक्ष समेत हुन्।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट