Techie IT
Samayabaddha
शुक्रबार, २७ चैत्र, २०८२

ओली सरकार नाफाखोर र बिचौलियाको इसारामा चलेको छ : भीम रावल


काठमाडौं, ९ माघ । नेकपा (एमाले)का पूर्वउपाध्यक्ष भीम रावलले केपी शर्मा ओली नेतृत्वको सरकार जनताका पक्षमा होइन, नाफाखोर र बिचौलियाको इसारामा चलेको आरोप लगाएका छन्।

अध्यादेशमार्फत सिमेन्टको मूल्य दोब्बर बढाइएबाट उक्त कुरा पुष्टि भएको दाबी रावलले गरेका छन्।

अध्यादेशमार्फत सिमेन्टको मूल्य दोब्बर बढाइएबाट उक्त कुरा पुष्टि भएको दाबी रावलले गरेका छन्।

रावलले बिहीबार बिहान सामाजिक सञ्जालमा लेखेका छन्, ‘केपी नेतृत्वको सरकार जनताको पक्षमा नभई नाफाखोर र बिचौलियाको इसारामा चल्छ भन्ने तथ्य वस्तुमा २० प्रतशत बढी नाफा लिन नपाइने कानुन अध्यादेशद्वारा हटाएर सिमेन्टको मूल्य दोब्बर बढाइएबाट फेरि पुष्टि भएको छ।’


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट