Techie IT
Samayabaddha
बिहीबार, १८ वैशाख, २०८२

राप्रपाको आजको कार्यक्रम स्थगित


काठमाडौं, ८ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आजका लागि तय गरको कार्यक्रम स्थगित गरेको छ । यसअघि आइतबार राप्रपाले निषेधित क्षेत्र तोड्न भन्दै प्रदर्शन गरे पनि असफल भएको थियो ।

आज दिउँसो १ बजे राप्रपाले भद्रकालीमा प्रदर्शन गर्न लागेको थियो । सम्पूर्ण राष्ट्रवादी महिला एकताको नाममा उक्त कार्यक्रम आयोजना गर्न लागिएको थियो । संविधान प्रदत्त नागरिक अधिकार हनन् गर्ने गणतान्त्रिक सरकारविरुद्ध राष्ट्रवादी मातृशक्ति अभियान नाम दिइएको थियो ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट