Techie IT
Samayabaddha
शनिबार, २२ कात्तिक, २०८२

शिक्षकहरूलाई माग पूरा नभएसम्म आन्दोलन नछाड्न प्रचण्डको आग्रह


काठमाडौं, ९ वैशाख । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षकहरूलाई माग पूरा नभएसम्म आन्दोलन नछाड्न आग्रह गरेका छन्।

कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डलाई सरकारले सुनुवाइ नगरेसम्म धैर्यतापूर्वक आन्दोलनलाई निरन्तरता दिन आग्रह गरेका हुन्।

उनले यो सरकार आफ्नै बोझ थाम्न नसक्ने अवस्थामा पुगिसकेको पनि बताए।

उनले भने, ‘सरकार शिक्षकप्रति गम्भीर भएन,उनीहरुलाई गाली गर्ने,अपमान गर्ने गर्‍यो, यो भन्दा लाजमर्दो के हुन्छरु,सरकार गम्भीर होस,तत्काल वार्ता संवाद होस,माग पूरा होस्।’


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट