Techie IT
Samayabaddha
शनिबार, २० वैशाख, २०८२

एमालेले संसदीय दलको बैठक आज बस्दै, यस्ता छन् छलफलका एजेण्डा


काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक आज बस्ने भएको छ। बैठक दिउँसो १ बजे बालुवाटारमा बस्ने छ ।

प्रमुख सचेतक महेश बर्तौलाका अनुसार बैठकमा नीति तथा कार्यक्रम लगायत समसामयिक विषयमा छलफल हुने बताइएको छ ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट