Techie IT
Samayabaddha
शुक्रबार, २६ वैशाख, २०८२

राष्ट्रपति पौडेल र प्रचण्डबीच शीतलनिवासमा भेटवार्ता


काठमाडौं, २६ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेल र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।

शुक्रबार दिउँसो राष्ट्रपतिलाई भेट्न प्रचण्ड शीतलनिवास पुगेका हुन् ।

भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भएको प्रचण्डको सचिवालयले जानकारी दिएको छ ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट