Techie IT
Samayabaddha
बिहीबार, २४ पुस, २०८२

राष्ट्रियसभाका लागि कोशीबाट सुनिल थापा निर्विरोध


काठमाडौँ । कोशी प्रदेशबाट नेपाली कांग्रेसका उम्मेदवार सुनिल थापा निर्विरोध भएका छन् ।

उनले उम्मेदवारी दिएको क्लष्टरबाट अरूको उम्मेदवारी नपरेपछि निर्विरोध भएका निर्वाचन अधिकृत भीष्मराज प्रसाईँले जानकारी दिए ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट