रुपन्देही क्षेत्र-५ मा पनि रास्वपाको अग्रता कायम
काठमाडौं । रुपन्देहीको क्षेत्र नं ५ मा पनि रास्वपाले अग्रता कायम राखेको छ । १५६२ मत गणना हुँदा रास्वपाका उम्मेदवार तौफिक अहमद खानले ९२५ मत पाएको छन् ।
नेकपा एमालेका खिमलाल भट्टराईले २६८, नेपाली कांग्रेसबाट भरतकुमार शाहले १९८, श्रम संस्कृति पार्टीका उम्मेदवारले ९०, नेकपाका मोहम्मद वकिल मुसलमानले ३३ र राप्रपाका मिनप्रसाद घिमिरेले १८ मत पाएका छन् । यहाँ एक लाख ३४ हजार ४ सय ४२ मतदाता रहेका छन् ।
क्याटेगोरी :
राजनीति



















प्रतिक्रिया