Techie IT
Samayabaddha
शुक्रबार, २२ फागुन, २०८२

ताप्लेजुङमा नेकपाका खेलप्रसादलाई सुरूवाती अग्रता


काठमाडौं । ताप्लेजुङमा मतगणना सुरू भएको छ । ७ सय ४० मत गन्दा नेपाली कम्युनिस्ट पार्टीका खेलप्रसाद बुढाक्षेत्रीले ३ सय ४६ मत ल्याउँदै सुरुवाती अग्रता बनाएका छन् ।

नेपाली कांग्रेसका गणेश तुम्याङ लिम्बुले १ सय ६१ र नेकपा एमालेका उम्मेदवार क्षितिज थेबेले १ सय ४९ मत पाएका छन् । रास्वपाका वीरेन्द्र श्रेष्ठले २८, श्रम संस्कृति पार्टीका सन्तोष राईले २३ र संघीय लोकतान्त्रिक मञ्चका मुकसाङ लाबुङ लिम्बु ९ मत पाएका छन् ।


क्याटेगोरी : राजनीति


प्रतिक्रिया


ताजा अपडेट