चितवन ३ मा रास्वपाकी सोविता गौतमको अग्रता कायम
काठमाडौं । चितवन क्षेत्र नम्बर-३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सोबिता गौतमले फराकिलो अग्रतालाई कायमै राखेकी छन् ।
१९ हजार ४५ मत गणना गर्दा सोविताले ९ हजार ८ सय ७९ मत प्राप्त गरेकी छन् । उनी नेपाली कम्युनिस्ट पार्टी ९नेकपा० की रेनु दाहालभन्दा ४ हजार ६ सय २३ मतले अगाडि छिन् ।
५ हजार २५६ मतका साथ रेनुले सोबितालाई पछ्याइरहेकी छन् । नेकपा एमालेका टेकप्रसाद गुरुङले १ हजार ४ सय ६५ मत प्राप्त गरेका छन् ।
क्याटेगोरी : राजनीति



















प्रतिक्रिया