Techie IT
Samayabaddha
शुक्रबार, २२ फागुन, २०८२

झापा–५ मा ५ हजार बढी मतान्तरले अघि लागे बालेन


काठमाडौं । झापा क्षेत्र नम्बर ५ मा रास्वपा उम्मेदवार बालेन शाहले मतान्तर बढाएका छन् ।

यसअघि करिब ४ हजार मतान्तरले अग्रता लिएका बालेनले अहिले मतान्तर बढाएर ५ हजार १२३ पुर्याएका हुन् । बालेनले ६ हजार ५५१ मत प्राप्त गरेका हुन् ।

एमाले उम्मेदवार केपी शर्मा ओलीले १ हजार ४२८ मत प्राप्त गरेका छन् ।

त्यस्तै, नेपाली कांग्रेसका उम्मेदवार मन्धरा चिमरियाले २१६ मत प्राप्त गरेकी छिन् भने नेकपाका उम्मेदवार रन्जित तामाङले १६५ मत प्राप्त गरेका छन् ।


क्याटेगोरी : राजनीति


प्रतिक्रिया


ताजा अपडेट