Techie IT
Samayabaddha
शनिबार, २३ फागुन, २०८२

मोरङ-६ मा शेखरलाई ४२ हजार बढी मतान्तरले पराजित गर्दै रास्वपाकी रुविना विजयी


काठमाडौं । मोरङ क्षेत्र नम्बर ६ नेपाली कांग्रेसका डा. शेखर कोइरालालाई ४२ हजार ६६३ मतान्तरले पराजित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीकी रुविना आचार्य विजयी भएकी छन् ।

उनले ५५ हजार ५१३ मत ल्याएर निर्वाचित हुँदा डा। कोइरालाले १२ हजार ८५० मत मात्रै प्राप्त गरे । एमालेका विनोद ढकालले ८ हजार ३१७ पाए भने श्रम संस्कृति पार्टीका मातृका पौडेलले ३ हजार ४०० मत ल्याए ।

यो क्षेत्रमा २०७९ को निर्वाचनमा कांग्रेसका डा. कोइराला निर्वाचित भएका थिए ।


क्याटेगोरी : राजनीति


प्रतिक्रिया


ताजा अपडेट