झापा-५ बाट निर्वाचित भएपछि बालेनले बुझे प्रमाणपत्र
काठमाडौं । झापा क्षेत्र नम्बर ५ बाट निर्वाचित रास्वपा वरिष्ठ नेता बालेन शाहले प्रमाणपत्र ग्रहण गरेका छन् ।
उनलाई मुख्य निर्वाचन कार्यालयका अधिकारीहरूले प्रमाणपत्र हस्तान्तरण गरेका हुन् ।
बालेन ६८ हजार ३ सय ४८ मतसहित निर्वाचित भएका हुन् । उनले नेकपा एमालेका अध्यक्ष समेत रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पराजित गरेका हुन् ।
एमाले अध्यक्ष ओलीले भने १८ हजार ७ सय ३४ मत प्राप्त गरे । उनीहरूबीच ४९ हजार ६ सय १४ मतको अन्तर रह्यो ।
क्याटेगोरी :
राजनीति



















प्रतिक्रिया